back
NMB ad

नेशनल माईक्रोफाइनान्सको ३ लाख कित्ता सेयर निष्काशन, यहाँबाट दिन सकिन्छ आवेदन ?

Kumari bank ad

काठमाडौं । नेशनल माईक्रोफाईनान्सले सर्बसाधारणका लागि ३ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले आज आव्हान पत्र प्रकाशित गरी साउन १६ देखि १९ गतेसम्मका लागि आबेदन खुल्ला गरेको हो ।
सर्बसाधारणले प्रति कित्ताको १०० रुपैंयाको दरमा न्यूनतम ५० कित्ता देखि १० हजार कित्तासम्म  आवेदन दिन सकिने छ ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल रहेको छ ।
धादिडमा कार्यालय रहेको राष्ट्रियस्तरको नेशनल माईक्रोफाईनान्सले आफ्नो १० करोड चुक्ता पूँजी मध्ये ३० प्रतिशत अर्थात ३ लाख कित्ता सर्बसाधारणमा जारी गर्न लागेको हो ।
कम्पनीले निष्काशन गर्ने कुल सेयरमध्ये १२ हजार कित्ता आफ्ना कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोष कम्पनीहरुलाई छुट्याइएको छ ।

कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्म २ करोड ३२ लाख खुद नाफा गरेको छ ।

कुन–कुन स्थानबाट दिनसकिन्छ त आवेदन ?

आबेदन नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड, नेशनल माईक्रोफाईनान्सका शाखा कार्यालयहरु, सिनर्जी फाईनान्स, गोर्खाज फाईनान्स र साझा बिकास बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गरी रकमसहित बुझाउन सकिने बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल जनाएको छ ।

प्रकाशितः २०७३ साउन ९

वि.सं.२०७३ साउन ९ आइतवार १०:५९ मा प्रकाशित

You can share this post!

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...