back
NMB ad

नयाँ शक्ति पार्टी पनि अब संसदमा प्रवेश

Kumari bank ad

काठमाण्डौँ । डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी पनि अब संसदमा पुग्ने भएको छ। थरुहट तराई पार्टी लोकतान्त्रिक र नयाँ शक्ति नेपालबीच एकीकरण भएपछि नयाँ शक्ति नेपाल संसदमा पुग्नेछ।

सोमबार एकीकरणको घोषणा गर्ने तयारी दुवै दलले गरेका छन्। त्यसपछि पार्टीको नाम ‘नयाँ शक्ति नेपाल’ रहनेछ। थरुहट तराई पार्टी लोकतान्त्रिककी सांसद गंगा चौधरी नयाँ शक्तिको संसदीय दलको नेता बन्नेछिन्।

नयाँ शक्ति नेपालका खिमलाल देवकोटाले पनि पार्टी एकीकरण हुन लागेको बताए। भोलि दुवै कार्यसमितिको संयुक्त बैठकले पार्टी एकिकरणको घोषणा गर्नेछ ।

१ फागुन २०७३, १।००

वि.सं.२०७३ फागुन १ आइतवार १३:३८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...