back
NMB ad

इन्स्योरेन्सको १२ लाख कित्ता सेयर खुला, भदौ २६ सम्म भर्न सकिने

Kumari bank ad

काठमाण्डौं । एनबि इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर बिक्री खुला भएको छ। कम्पनीले १२ लाख कित्ता हकप्रद सेयर भदौ २६ गतेसम्म भर्न सकिनेगरी बिक्री खुला गरेको हो। १० बराबर ८ को दरले अर्थात आफूसँग भएको सेयरको ८० प्रतिशतसम्मका लागि लगानीकर्ताले सेयर आवेदन दिन सक्छन्।

हकप्रद सेयर निस्कासनको बिक्री प्रबद्र्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ। प्रबद्र्धक कम्पनीको कार्यालय नाचघरसहित एनबि इन्स्योरेन्स कम्पनीको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट लगानीकर्ताले आवेदन बुझाउन सक्ने कम्पनीले जनाएको छ।

प्रकाशितः २०७३ साउन २४

वि.सं.२०७३ साउन २३ आइतवार १४:४१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...