back
NMB ad

एन. बि. इन्स्योरेन्स ल्यायो १२ लाख कित्ता हकप्रद सेयर, १० कित्ता हुनले ८ कित्ता पाउने !

Kumari bank ad

काठमाण्डौं । एन.बि. इन्स्योरेन्स कम्पनीले साउन २३ गतेबाट हकप्रद सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता हकप्रद सेयर निस्कासन गर्न लागेको हो ।

कम्पनीले १० कित्ता सेयर हुनेलाई ८ कित्ता सेयर वितरण गर्ने छ । कम्पनीको सेयर निस्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल छ । हाल कम्पनीको चुक्ता पुँजी १५ करोड रहेकोमा हकप्रद सेयर जारी गरेपछि २७ करोड पुग्ने छ । कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ गरेकोछ ।

सेयर आवेदनका लागि बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल जमल र कम्पनीकै शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ । सेयरका लागि भदौ २६ गतेसम्म आवेदन दिन सकिन्छ ।

९ साउन २०७३, १०.००

वि.सं.२०७३ साउन ९ आइतवार ११:४४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...