Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, वैशाख १३ , २०७४  |  
Thursday, April 27, 2017

सतप्रतिशत हकप्रद जारी गर्दै गरेको यो कम्पनीबारे छुटाउनुभयो कि ?

November 26, 2016

Right Share

काठमाडौ । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद सेयर पारित गर्नका लागि कम्पनीले आगामी माघ १७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

हाल कम्पनीको चुक्तापुँजी २६ करोड ५६ लाख रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापूँजी ५३ करोड १२ लाख रुपैयाँ पुग्ने छ ।

कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै १ करोड २० लाख खुद मुनाफा कमाएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर ११

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु