back
NMB ad

एनसेलले फोर जी सेवा चलायो

Kumari bank ad

काठमाडौ । एनसेलले आजदेखि फोरजी सेवा संचालनमा ल्याएको छ । संसदको बिकास समितिले एनसेललाई फोरजी सेवा संचालन गर्नु दिनु भनी नेपाल दुरसंचार प्राधिकरणलाई निर्देशन दिएको र सार्बजनिक लेखा समितिले रोकेको अबस्थामा चोर बाटोबाट एनसेलले फोर जी सेवा संचालन गरेको हो ।

स्वामित्व बिक्री बापतको कर असुली नभएसम्म एनसेललाई नयाँ सेवा संचालनको अनुमति दिन नहुने आवाज जनस्तरबाटै उठेको थियो । तर सांसदहरुकै मिलेमतोमा एनसेलले राज्यलाई छक्याएको छ । यसमा ठूलो आर्थिक चलखेल भएको आशंका गरिएको छ ।

टेलिया सोनेराबाट एक्जियटा कम्पनीले एनसेलको स्वामित्व किन्दा ३५ अर्ब रुपैयाँ कर छलेको प्रमाण भेटिएपछि एनसेल बिबादमा पर्दै आएको छ ।

एनसेलले काठमाडौ, नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवा संचालनमा ल्याएको जनाएको छ ।

प्रकाशित मितिः २०७४ जेठ १८

वि.सं.२०७४ जेठ १८ बिहीवार १३:२९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...