back
NMB ad

एनसेलद्वारा हाईड्रोलिक र्यामपम्प जडान, तीन गाउँले खानेपानी र सिंचाई सुविधा पाए !

Kumari bank ad

काठमाण्डौं । एनसेलले ५ घण्टा लगाएर खानेपानी ओसारपोसार गर्नुपर्ने बाध्यता रहेको स्याङ्जा जिल्लाका तीन गाउँमा खानेपानी र सिचाईंका लागि हाईड्रोलिक र्यामपम्प जडान गरेकोछ । यसबाट एलादी, दिप्का र ठुलादी गाँउका बासिन्दाहरु प्रत्यक्ष लाभान्वित भएका छन् । डाडाँमा रहेका ती गाउँहरु महिलाहरुलाई तल रहेको खोलाबाट दैनिक झण्डै पाँच घण्टा लगाएर खानेपानी बोक्नु पर्ने बाध्यता थियो ।

यो प्रविधिले शुद्ध खानेपानीमा पहुँच पु¥याउनुका साथसाथै स्थानीय बासिन्दालाई थोपा सिचाई मार्फत् बढि मुल्य पर्ने तरकारी खेतीमा संलग्न भई अतिरिक्त आय आर्जन गर्ने अवसर प्रदान गरेको कम्पनीले बताएको छ। पानी र सिंचाईको सिजलै पहुँचका लागि एनसेलले गाउँको उच्चभागमा पानी ट्याङ्की निर्माण र सो ट्याङ्कीबाट पानीवितरण गर्न मिल्ने पुर्वाधारको पनि निर्माण गरेको छ ।

हाईड्रोलिक र्यामपम्प एक स्वच्छ उर्जा प्रविधि हो। जसको माध्यमबाट खोलामा बगेको पानीलाई हावा र पानीको प्रेसरबाट माथि ट्याङ्कीमा पठाईन्छ । यो प्रविधिले खोलाको पानीलाई शुद्ध बनाउँछ ।

७ साउन २०७३, १०।००

वि.सं.२०७३ साउन ७ शुक्रवार १०:५९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...