back
NMB ad

एनसेलसँग पाँच दिनभित्र कर असुली गर्न लेखा समितिको निर्देशन

Kumari bank ad

काठमाडौ । संसदको लेखा समितिले सरकारलाई पाँच दिन भित्र एनसेलले कति कर तिर्नुपर्ने त्यसको प्रस्ट जानकारी दिन निर्देशन दिएको छ । सरकारले एनसेललाई कति कर निर्धारण गरेको छ त्यसको यथार्थ विवरण बुझाउन लेखा समितिले बिहीबार सरकारलाई निर्देशन दिएको हो ।

एनसेल कर विवाद चुलिंदा वास्तविक तिर्नुपर्ने कर रकमको विवरणसमेत आउन नसकेको भन्दै समितिले प्रस्ट जानकारी मागेको हो । एनसेलसँग तीन महिनाभित्र कर असुल्न समय दिएको भएपनि तोकिएको समय घर्किसक्दासमेत सरकारले काम गर्न नसकेको भन्दै समितिले फेरि पाँच दिनको समयसिमा दिएर विवरण बुझाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको हो ।  यता, आन्तरिक राजस्व विभागका महानिर्देशक चुणामणि शर्माले भने ठूला व्यवसायीलाई  कर उन्मुक्ति दिन खोजेको सांसदको आरोपको खण्डन गर्दै सबै करको दायरामा आउने बताए ।

प्रकाशित मितिः २०७४ बैशाख  १४

वि.सं.२०७४ वैशाख १४ बिहीवार १७:५७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...