back
NMB ad

एमाले भन्छ, ‘मन्त्रीपरिषद्बाट एनसेललाई उन्मुक्ति दिनु नीतिगत भ्रष्टाचार’

Kumari bank ad

काठमाण्डौँ । नेकपा एमालेले एनसेल लाभकर प्रकरणलाई मन्त्रीपरिषदमा पुर्याएर सरकारले गम्भिर नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ।

आज एक विज्ञप्ति जारी गर्दै एमालेले एनसेललाई मन्त्रीपरिषद्बाट निर्णय गरेर लाभकरमा उन्मुक्ति दिन खोजेको भन्दै आपत्ति जनाएको हो । प्रचलित ऐनलाई छल्ने बदनियतले पूँजीगत लाभकर असुली सम्बन्धी विषय मन्त्रीपरिषदमा पुर्याएको र उक्त कदम नीतिगत भ्रष्टाचार रहेको एमालेले उल्लेख गरेको छ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा गत बैशाखमा स्विडेनको टेलियासोनेराले मलेसियाको एक्जिएटालाई एनसेल बिक्री गरेको थियो । त्यतिबेला अर्थमन्त्री विष्णु पौडेल थिए ।

४ चैत २०७३, २।००

वि.सं.२०७३ चैत ४ शुक्रवार १४:४५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...