back
NMB ad

अब दुर्घटना भए ‘अन द स्पट’ रकम पाइने !

Kumari bank ad

काठमाण्डौं । नेको इन्स्योरेन्सले अबदेखि दुर्घटना भएको स्थानमै बिमाको दावी भुक्तानी गर्ने भएको छ ।

कम्पनीले ग्राहकहरुले दुर्घटना भए पश्चात वीमा दावीको भूक्तानी लिन ढिलो समय कुर्नु नपरोस, कागजी झन्झटबाट पूर्ण मुक्त भई वीमा दावी सरल तरिकाले प्राप्त गर्न सकुन भन्ने उद्देश्यले स्पट पेमेन्टको व्यवस्था गरिएको जनाएको छ ।

दुर्घटना स्थलमै भुक्तानी लिन ग्राहकले आफ्नो सम्पत्तीको क्षति हुना साथ नेको इन्सुरेन्सको नजिकको शाखा वा केन्द्रिय कार्यालयको दावी विभागमा जानकारी गराउनु पर्छ । त्यसपछि कम्पनीबाट तत्काल दुर्घटना स्थलमा कर्मचारी पुगेर भुक्तानी गर्ने विज्ञप्तिमा उल्लेख छ ।

२४ बैशाख २०७३, १।००

वि.सं.२०७३ वैशाख २४ शुक्रवार १६:५१ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...