back
NMB ad

तयार बस्नुहोस्, इन्स्योरेन्सले जारी गर्दैछ शतप्रतिशत हकप्रद, इक्राको ग्रेड ३ रेटिङ पायो !

Kumari bank ad

कामठाण्डौं । नेको ईन्स्योरेन्सलाई इक्रा नेपालले ग्रेड ३ मा रेटिङ दिएपछि अब यसले शतप्रतिशत हकप्रद जारी गर्ने भएको छ । केही समय पहिलादेखि शत प्रतिशत हकप्रद जारी गर्नका लागि धितोपत्र बोर्डमा अनुमति दिएको कम्पनीले इक्राको रेटिङ नपाएपछि रोकिएको थियो ।

ईक्रा नेपालले कम्पनीको हकप्रदलाई ग्रेड थ्री रेटिङ दिएपछि अब धितोपत्र बोर्डले पनि चाँडै नै नेकोलाई हकप्रद जारी गर्न स्वीकृति दिनसक्ने संभावना बढेको छ । नयाँ  ईक्रा रेटिङको अभावमा नेकोको हकप्रद जारी गर्ने आबेदनमा धितोपत्र बोर्डले कुनै जवाफ दिएको थिएन ।

धितोपत्र बोर्डले राष्ट्र बैंकको पूँजी बृद्धि योजनामा सघाउन नेटवर्थ धनात्मक भएका बैंक तथा बित्तीय संस्थाहरुलाई हकप्रद वा साधारण सेयर जारी गर्न ईक्राको रेटिङ आबश्यक नपर्ने गरी छुट दिए पनि अन्य कम्पनीहरुलाई भने अनिबार्य गरेको छ । कम्पनीको चुक्ता पूँजी हाल ३२ करोड ४० लाख रुपैयाँ रहेकोमा हकप्रद जारीपछि ६४ करोड ८० लाख नाघ्ने छ ।

२१ कार्तिक २०७३, १०।३०

वि.सं.२०७३ कात्तिक २१ आइतवार १०:५१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...