back
NMB ad

बार्सिलोना छोड्ने तयारीमा नेइमार

Kumari bank ad

बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेइमारले क्लब छोड्न लागेको खबर आइरहेको छ । च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा पेरिस सेन्ट जर्मेनसँगको खेलमा ६–१ को ऐतिहासिक पुनरागमन गर्दा महत्वपूर्ण भूमिका खेलेका नेइमारमाथि युभेन्टससँगको खेलमा फोकस गुमाएको आरोप लागेको छ ।

लियोनल मेस्सी नेमारमाथि आक्रोशित भएका खबर पनि आएका छन् । यही बिचमा कीर्तिमानी मूल्यमा नेइमारलाई अनुबन्ध गर्न क्बलहरु इच्छुक रहेका खबर छन् । यसमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड सबै भन्दाअघि छ । यस्तै पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर सिटीले पनि इच्छा देखाएका छन् । युनाइटेड नेइमारलाई भित्र्याउन उनलाई किन्न तिर्नु पर्ने एक सय ७० मिलियन पाउण्ड स्ट्रलिङ तिर्न तयार देखिएको खबर बेलायती पत्रिका एक्सप्रेसले जनाएको छ ।

नेइमारलाई बेचेर आउने पैसा बार्सिलोनाले पाउलो डिबाला वा किलिएन एमबाप्पेलाई भित्र्याउन खर्च गर्ने जनाइएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख २

वि.सं.२०७४ वैशाख २ शनिवार १४:३२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...