back
NMB ad

इन्स्योरेन्सको ९२ हजार कित्ता सेयर लिलामिमा छ है !

Kumari bank ad

काठमाडौ । नेको इन्स्योरेन्स लिमिटेडले ९२ हजार आठ सय ९३ दशमलव ३२ कित्ता हकप्रद सेयर लिलामीमा निकाल्ने भएको छ । संस्थापक सेयरतर्फ छ हजार एक सय ६३ दशमलव ७९ कित्ता र सर्वसाधारणतर्फ ८६ हजार सात सय २९ दशमलव ५३ कित्ता हकप्रद सेयरलाई लिलाम विक्री गर्न लागिएको हो । कम्पनीले जेठ ५ गतेदेखि ११ गतेसम्म लिलामीमा सेयर विक्री गर्ने जानकारी दिएको छ ।

हकप्रद सेयरको न्यूनतम प्रतिसेयर एक सय रुपैयाँ तोकिएको हुँदा सो भन्दा बढी मूल्यमा बोलकबोल गर्नुपर्नेछ । कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले कम्पनीले २०७३ फागुन ३ गतेदेखि चैत ७ गतेसम्म निष्काशन खुला गर्दा नबिकेको हकप्रद सेयरलाई बोलकबोलका माध्यमबाट विक्री गर्न लागेको हो ।

प्रकाशित मितिः २०७४ बैशाख २१

वि.सं.२०७४ वैशाख २१ बिहीवार १३:१७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...