back
NMB ad

परिसंघले भन्यो, भारतीय ५ सय र हजारका नोट साट्न कुटनीतिक पहल हुनुपर्छ

Kumari bank ad

काठमाण्डौं। नेपाल उद्योग परिसंघले नेपालीसँग रहेको पाँच सय र हजारका भारतीय नोट सटहीको लागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।

परिसंघले नेपालको बैकिङ प्रणाली,व्यापारिक समुदाय, उद्योगी र सर्वसाधरणसँग रहेको भारु साट्न भारत सरकारसँग समन्वय गर्न आग्रह गरेको हो । परिसंघले भारतीय नोट प्रतिवन्धपछि अन्यौंल सिर्जना भएको बताउँदै जनतालार्इ समयमै सूसुचित गर्न सरकारलार्इ आग्रह गरेको छ।

परिसंघले कुल वैदेशिक व्यापारको करिब ६७ प्रतिशत भारतमा केन्द्रित रहेको जनाउँदै भारतीय रुपैयाँ धेरै हुनसक्ने जनाएको छ । मध्य पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चलका ७० प्रतिशत जनता भारतमा रोजगारीमा गएको जनाउँदै परिसंघले ती क्षेत्रका जनतासँग भारतीय रुपैयाँ धेरै रहेको जनाएको छ।

३० कार्तिक २०७३, ४।००

वि.सं.२०७३ कात्तिक ३० मंगलवार १६:४९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...