Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Monday, November 20, 2017

नेपालको आर्थिक बृद्धिदर ५.५ हुने मुद्रा कोषको प्रक्षेपण

January 23, 2017

International_Monetary_Fund_logo.svg

काठमाण्डौं । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

आईएमएफको टोलीले जनवरी ११ देखि २३ सम्म नेपालको भ्रमण गरेर अर्थमन्त्री, गभर्नर, निजी क्षेत्र लगायतसँग छलफल गरेको छ । र, चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर सरकारको लक्ष्य भन्दा एक प्रतिशत कम हुने प्रक्षेपण गरेको छ । सरकारले आर्थिक वर्ष २०७३/०७४ मा ६.५ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य दिएको छ ।

आईएमएफले यो वर्षको राम्रो मनसुन, चुस्त मौद्रिक नीति, सरकारी खर्च लाई आधारित मानेर ५.५ प्रतिशत आर्थिक वृद्धिद्धर सम्भव रहेको बताएको छ । तर, विकास बजेट खर्च नहुनुलाई यसको मुख्य चुनौतीका रुपमा औल्याएको छ ।

आईएमएफले भारतको नोटबन्दीले नेपाली अर्थतन्त्रमा न्यून प्रभाव देखिएको बताएको छ । बैंकसँग धेरै भारु नभएको भन्दै उसले कर्पोरेट र साधारणसँग भएको रकमले उनीहरुको क्रय शक्ति घटाएपनि अर्थमन्त्रमा ठूलो असर नपरेको उसको निष्कर्ष छ ।

१० माघ २०७३, १।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु