back
NMB ad

हल्लै हल्लामा आज २९ करोडको सेयर किनबेच !

Kumari bank ad

काठमाण्डौं । हकप्रद दिने हल्ला चलेपछि आज मंगलबार सेयर बजारमा नेपाल बंगलादेश बैंकको करिब २९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बैंकले लगानीकर्तालाई ८० प्रतिशतसम्म हकप्रद दिनसक्ने हल्ला दिनभर पुँजी बजारमा चलेपछि बैंकको सेयर मूल्य बढेको हो ।

बैंक सञ्चालक समितिले भने यस्तो कुनै निर्णय अहिलेसम्म सार्वजनिक गरिसकेको छैन । बैंकले केही दिनमै सञ्चालक समितिको बैठक बोलाउने र हकप्रदको घोषणा गर्ने अनुमानकै भरमा आजको सेयर बजारलाई दिनभर यही बैंकले नै अगाडि लगिरहेको थियो ।

दिनभरमा यो बैंकको तीन लाख ६८ हजार कित्ता साधारण सेयर किनबेच भयो । लगानीकर्ताले प्रतिकित्ता सात प्रतिशत भन्दा धेरै कमाए । दिनभरमा कारोबार मात्रै ९३१ पुग्यो ।

२५ जेठ २०७३, ४।३०

वि.सं.२०७३ जेठ २५ मंगलवार १६:५७ मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...