back
NMB ad

करिब २४ प्रतिशत हकप्रद पाउने मन छ ? सेयर किनिहाल्नुस्, चैत २९ देखि बुक क्लोज हुँदै

Kumari bank ad

काठमाण्डौं । नेपाल बैंकले २३ दशमलव ७४ प्रतिशत हकप्रद निष्काशन गर्नका लागि सेयरधनी पुस्तिका बन्द गर्ने मिति निर्धारण गरेको छ ।

बैंकले यहि चैत २९ गते मंगलबार सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । बैंकको हकप्रद सुरक्षित गर्न चाहने लगानीकर्ताले चैत २८ गते सोमबारसम्ममा सेयर खरिद गरिसक्नु पर्नेछ । बैंकले गत जेठ २८ गतेसम्पन्न साधारण सभाबाट २३ दशलाव ७४ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

५१ प्रतिशत सेयर रणनितिक साझेदारलाई बिक्री गर्ने निर्णय गरेको बैंकले हकप्रदका लागि कहिलेदेखि सेयर निष्काशन हुने भन्ने खुलाएको छैन ।

२२ चैत २०७३, ७।००

वि.सं.२०७३ चैत २२ मंगलवार ०७:१८ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...