back
NMB ad

नेपालमा बैंकमा खुल्यो ४७ जनाका लागि जागिर, +२ पासले पनि भर्न पाउने !

Kumari bank ad

काठमाण्डौं । नेपाल बैंकमा ४७ जनाका लागि जागिर खुलेको छ । बैंकले कनिष्ठ सहायक ९गोल्ड टेस्टर० पदका लागि जागिर खोलेको हो ।

बैंकको यो जागिरका लागि प्लस टु भने उत्तिर्ण हुनु पर्छ । आवेदन आगामी १५ दिनभित्र वुझाइसक्नु पर्छ ।

बैंकले खुलातर्फ २६ जना माग गरेको छ । महिला ७, आदिवाशी र जनजाति ६, मधेसी ४, दलित २, अपाङ्ग १ र पछडिएका क्षेत्रबाट १ कर्मचारी माग गरेको हो । जागिरका लागि १८ बर्ष पुरा भइ ३५ ननाघेको हुनु पर्छ । परिक्षणकाल ६ महिनाका हुने छ भने कार्य क्षेत्र बैंकले खटाएको जुनसुकै शाखामा जानु पर्ने हुन्छ ।

वि.सं.२०७३ असोज ५ बुधवार १९:४७ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...