back
NMB ad

क–कसले भर्न पाउँछन् आजबाट खुलेको बैंकको १०० रुपैंया अंकित २६ करोडभन्दा बढिको सेयर ?

Kumari bank ad

काठमाडौ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १२० प्रतिशत हकप्रद बिहीबारदेखि खुलेको छ । बैंकले असोज २६ गते देखि १ः१.२ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २६ लाख ४३ हजार ५३८.८० कित्ता अर्थात् २६ करोड ४३ लाख रुपैंया बराबरको हकप्रद बिक्री खुला गरेको हो ।

सो हकप्रद सेयर कात्तिक २९ गतेसम्म भर्न पाइनेछ । यसमा एनआइबीएल क्यापिटल मार्केट्सले बिक्री प्रबन्धकको काम गर्नेछ । असोज १७ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कहाँ–कहाँबाट आवेदन दिने ?

एनआइबीएल क्यापिटल मार्केट्स काठमाडौ तथा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको बुटवल, ८ रुपन्देही तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको चिप्लेढुंगा पोखरा, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ तथा धनगढी शाखाबाट पनि हकप्रद सेयर भर्न सकिनेछ ।

१२० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको हालको चुक्ता पुँजी २२ करोड २ लाख बाट बढेर ४८ करोड ४६ लाख पुग्नेछ ।

प्रकाशित मितिः २०७४ असोज २६

वि.सं.२०७४ असोज २६ बिहीवार १०:०१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...