Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017

१२०% हकप्रदका लागि बुक क्लोजको यो मिति ख्याल गर्नुहोस् !

September 19, 2017

Right Share

काठमाडौ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई १२० प्रतिशत हकप्रद जारी गर्न असोज १८ मा बुक क्लोज गर्ने भएको छ । त्यसैले असोज १७ गतेसम्म कायम सेयरधनीले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । १७ गते शनिबार परेका कारण सेयधनीले असोज १६ सम्ममा उक्त सेयर किनिसक्नुपर्ने हुन्छ ।

बैंकले १२० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न धितोपत्रबाट अनुमति पाइसकेको छ । अनुमतिअनुसार बैंकले १ः१.२ को अनुपातमा १०० रुपैयाँ अंकित २६ लाख ४३ हजार ५३८.८० कित्ता हकप्रद निष्काशन गर्नेछ ।nepal community dev bank

उक्त हकप्रदमा एनआइबीएल क्यापिटल मार्केट्सले बिक्री प्रबन्धकको काम गर्नेछ ।

प्रकाशित मितिः २०७४ असो ३

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु