काठमाण्डौं । बिहिबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ। सुन प्रतितोला ३ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ।
बुधबार सुनको मूल्य प्रतितोला ५८ हजार ३ सय रुपैयाँ रहेकोमा बिहिबार ५८ हजार रुपैयाँमा झरेको छ।
चाँदी भने अघिल्लो दिन प्रतितोला ८ सय २५ रुपैयाँ रहेकोमा बिहिबार ८ सय ३५ रुपैयाँ पुगेको छ।
प्रकाशितः २०७३ असार १६
वि.सं.२०७३ असार १६ बिहीवार १३:१३ मा प्रकाशित