back
NMB ad

फिफा वरियतामा नेपालको सुधार, १७५औं स्थानमा उक्लियो

Kumari bank ad

काठमाण्डौं । फिफा वरियतामा नेपालले ६ स्थान सुधार गर्दै १७५ औं स्थानमा उक्लेको छ। फिफाले जनवरी महिनाको लागि जारी गरेको वरीयतामा नेपाल ६ स्थान फड्को मार्न सफल भएको हो।

यससँगै नेपालले दक्षिण एसियाको भुटानलाई एक स्थानले पछि पारेको छ भने दक्षिण एसियामा भारत र माल्दिभ्स पछि तेस्रो स्थानमा छ। एक स्थान सुधार गरेको भुटान १७६ औं स्थानमा छ।

दक्षिण एसियामा भारत सबैभन्दा माथि छ। ६ स्थान सुधार गर्दै भारत १२९ औं स्थानमा उक्लेको छ। यस्तै ९ स्थान सुधार गर्दै माल्दिभ्स १४५ औं स्थानमा उक्लेको छ। दक्षिण एसिया छाडिसकेको अफगानिस्तान ५ स्थान तल झर्दै १५२ औं स्थानको पुगेको छ।

यस्तै बंगलादेश ५ स्थान तल झर्दै १९० स्थानमा पुगेको छ भने एक स्तान तल झरेको श्रीलंका १९६ औं स्थानमा छ। पाकिस्तान भने १९७ औं स्थानमा यथावत छ। विश्व वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा कायमै छ भने जर्मनी पनि दोस्रो स्थानमा यथावत छ। शीर्ष दशमा कुनै परिवर्तन भएको छ।

२८ पुस २०७३, ४।००

वि.सं.२०७३ पुस २८ बिहीवार १६:१२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...