back
NMB ad

भारतमा १० नेपाली कामदारको मृत्यु !

Kumari bank ad

काठमाण्डौं । भारतको देहरादुनको पहिरोमा पुरिँदा १० नेपाली कामदारहरुको मृत्यु भएको छन् । स्थानीय अधिकारीहरूका अनुसार देहरादुनको सदरमुकामबाट करिब १५० किलोमिटरमा पर्ने चित्रा गाउँमा आइतबार राति हावाहुरी चलेपछि ओडारमा ओत लाग्न गएका उनीहरूलाई पहिरोले पुरेको हो।

‍भारतीय सञ्चारमाध्यमले पहिरोमा परी ६ जना घाइते भएको जनाएका छन्। पहिरोमा परेर ज्यान गुमाएकाहरूको पोस्टमार्टम भइरहेको छ र त्यहीँ अन्त्येष्टि गरिने बताइएको छ । तर, उनीहरूको सम्पूर्ण परिचय अझै खुलेको छैन। उनीहरू नेपालबाट सडक निर्माणको काम गर्न देहरादुन पुगेका थिए ।

११ जेठ २०७३, ९।००

वि.सं.२०७३ जेठ ११ मंगलवार ११:१६ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...