back
NMB ad

करिब ३१ लाख कित्ता एफपीओमा साढे ५४ अर्बभन्दा बढीको आवेदन

Kumari bank ad

काठमाण्डौं । नेपाल लाईफले निश्काशन गरेको ३० लाख ९६ हजार ४२० कित्ता एफपीओ मा ५४ अर्ब ७० करोड रुपयाँ भन्दा बढी रुपैयाँ संकलन भएको छ ।

यो एफपीओमा प्रति कित्ता १३२५ मा १०० अंकित मूल्य थपेर १४२५ रुपैयाँका दरले आबेदन माग गर्दा त्यसमा दुई लाख ५५ हजार जनाले आबेदन गरेका थिए । त्यसबाट आबेदकहरुको बर्गीकरण गर्दा १० कित्ताका दरले आवेदन गर्नेको संख्या २३ हजार २०० हाराहारी, २० कित्ताका दरले आबेदन गर्ने नौ हजार ४०० र ३० कित्ता भन्दा बढीको दरले आबेदन गर्नेको संख्या एक लाख ६४ हजार ३०० हाराहारीमा पुगेको छ । ४० कित्तादेखि ३० हजार ९२० कित्तासम्म आबेदन गर्नेको संख्या ५२ हजार भन्दा बढी छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार यही फागुन २२ गते भित्रमा सेयर बाँडफाँट गर्ने तयारी भईरहेको छ तर अहिलेसम्म कुनै बाँडफाँट मोडल बनिसकेको छैन ।

१७ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन १७ मंगलवार १२:४१ मा प्रकाशित

You can share this post!

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...