back
NMB ad

लगानीकर्ताले पाउने भए २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद लाभांश, एफपिओ भर्नेले पनि पाउने

Kumari bank ad

काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर दिने निर्णय पारित गरेको छ । कम्पनीको आज बिरगंजमा सम्पन्न १७ औं साधारणसभाले उक्त बोनस पारित गरेको हो ।

यसका साथै, साधारणसभामा बोनसका लागि कर प्रयोजन बापत दिएको १.३१ प्रतिशत नगद लाभांश पनि पारित भएको छ । कम्पनीले केही समय अगाडी जारी गरेको एफपिओ भर्ने सेयरधनीले समेत यो बोनस सेयर पाउने भएका छन् । कम्पनीको हाल दुई अर्ब १६ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

१४ चैत २०७३, १२।००

वि.सं.२०७३ चैत १४ सोमवार १२:१७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...