Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, वैशाख १७ , २०७४  |  
Sunday, April 30, 2017

नेपाल लाइफको एफपीओमा एकै दिनमा ३ अर्ब २५ करोड रुपैयाँको आवेदन

January 12, 2017

Share Contract

काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्सको एफपीओमा पहिलो दिनमै ३ अर्ब २५ करोड रूपैयाँभन्दा बढी आवेदन परेको छ । २१ हजार जनाले बुधबारमात्रै सेयर भरेका छन् ।

छिटोमा माघ २ गतेसम्मका लागि खुलेको यो एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम ३० हजार नौ सय ६० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । कम्पनीको हाल चुक्ता पुँजी दुई अर्ब १६ करोड ७५ लाख रूपैयाँ रहेको छ ।

ईन्स्योरेन्सले प्रति कित्ता १४२५ रुपैयाँका दरले ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओको आज पुस २७ गतेदेखि बिक्री खुला गरेको हो ।

२८ पुस २०७३, ११।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु