back
NMB ad

नेपाल लाईफले ल्याउँदैछ २१ लाख कित्ता सेयर !

Kumari bank ad

काठमाण्डौं । जीवन बीमा क्षेत्रको सबैभन्दा ठूलो कम्पनी नेपाल लाईफ इन्स्योरेन्सले लगानीकर्तालाई २५ प्रतिशत बोनस शेयर दिने र सर्बसाधारण लगानीकर्तामा थप शेयर निश्काशन ९एफपीओ जारी गर्ने भएको छ ।

नेपाल लाईफको हिजो चैत्र १६ गते बसेको संचालक समिति बैठकले गत बर्षको खुद नाफाबाट २५ प्रतिशत बोनस पछि १० प्रतिशत एफपीओ जारी गर्ने निर्णय गरेको हो ।

नेपाल स्टक एक्सचेन्जलाई कम्पनी सचिव ओमप्रकाश पुडासैनीले गराएको जानकारी अनुसार संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर हिस्सा बनाउन एफपीओ जारी गर्ने प्रस्ताव गरिएको हो ।

बोनस शेयर जारीपछि कम्तिमा २१ लाख कित्ता शेयर एफपीओको रुपमा आउने देखिएको छ । हाल एक अर्ब ७३ करोड चुक्ता पूँजी रहेकोमा बोनस र एफपीओ जारी पछि चुक्ता पूँजी दुई अर्ब ३७ करोड नाघ्ने छ ।

१७ चैत २०७२, १२.००

वि.सं.२०७२ चैत १७ बुधवार १२:५० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...