back
NMB ad

एक कलमै ग्याँस घरमा, ०१–४२६२५८६ मा निगमलाई गर्नुहोस् फोन

Kumari bank ad

काठमाण्डौं । खाना पकाउने ग्याँस पाउनु भएको छैन भने अब एक कल फोनकै भरमा तपाईले ग्याँस पाउनु हुने भएकोछ । नेपाल आयल निगमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले खाना पकाउने ग्यासका लागि कन्ट्रोल रुमको व्यवस्था गरेको जानकारी दिएको छ भने ०१–४२६२५८६ मा टेलिफोन गरेर ग्यासको बारेमा सबै जानकारी पाउने व्यवस्था गरेको बताएकोछ ।

त्यस्तै निगमले अरु पेट्रोलियम पदार्थको हकमा पनि छुट्टै टेलिफोनको व्यवस्था गरेको छ । निगमले ०१–४२६३४८१,४२६३४८२ र ४२६४६०० मा टेलिफोन गरेर अरु पेट्रोलियम पदार्थको आपूर्ति बारेमा जानकारी पाउने निगमले जनाएको छ ।

निगमका अनुसार भारतबाट माग अनुसारको पेट्रोलियम पदार्थ आइरहेको छ । निगमले माग अनुसार पेट्रोलियम पदार्थ बजारमा पठाइरहेको जनाउँदै यस्तो अवस्थामा पनि केही समूहले अनावश्यक हल्ला फैलाउने काम गरेको जनाएको छ ।

२१ बैशाख २०७३, १२।००

वि.सं.२०७३ वैशाख २१ मंगलवार १२:३० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...