back
NMB ad

पोल्ट्री महासंघले पायो नयाँ नेतृत्व, अध्यक्षमा चुनिए गुणचन्द्र विष्ट

Kumari bank ad
काठमाण्डौं । नेपाल पोल्ट्री महासंघको अध्यक्षमा गुणचन्द्र विष्ट निर्विरोध चयन भएका छन्।महासंघको तेस्रो साधारणसभाबाट उनी निर्विरोध चयन भएका हुन्।२०६८ मा स्थापना भएको महासंघमा ५६ जना सदस्य छन्।

महासंघका उपाध्यक्षमा नारायणहरि खत्री,टिकाराम पोखरेल र अर्जुनकुमार अर्याल चयन भएका छन्।महासंघको महासचिव,सचिव र कोषाध्यक्षमा क्रमशः दिनेशराज मिश्र, शिवराम केसी र बाबुराजा रावल चयन भएका छन्।

महासंघको सदस्यहरुमा डा. रुपेन्द्र चौलागार्इँ,चन्द्रमान श्रेष्ठ,डा. तिलचन्द्र भट्टरार्इ,जंगबहादुर बेल्वासे,तेजनारायण पाण्डे,उमेशचन्द्र सापकोटा,सुरज वैद्य,राजेन्द्र लामिछाने,जयकृष्ण सापकोटा,रामलाल भुसाल,तरुण राजवन्त,कृष्णहरि लोहनी र रविन्द्रराज सिपखान चयन भएका छन्।

३ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ ३ सोमवार १२:२९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...