back
NMB ad

बैंकको २ करोड ५ सय २४ कित्ता सेयर किनेका सेयर धनीहरु डुब्ने खतरामा !

Kumari bank ad

काठमाण्डौं । एक अर्कामा गाभिएर संयुक्त कारोबार सुरु गरेका दुई कम्पनी प्रभु र ग्राण्ड बैंकमा राष्ट्र बैंकले प्रभुको मात्रै सेयर कारोबार खुला गरेपछि  ग्रान्ड बैंकको २ करोड ५ सय २४ कित्ता सेयर किनेका सेयरधनीहरु डुब्ने खतरामा पुगेकाछ ।

मर्जर पश्चात दुवैको सेयर प्रभुको नामबाट कारोबार हुनुपर्ने थियो। तर प्रभु बैंकले ग्रान्डको सेयर आफ्नोमा कन्भर्ट नगरेपछि यस्तो अवस्था सिर्जना भएको स्रोतले बताएकोछ । आफूमा ग्राण्डको सेयर कन्भर्ट नगरेका कारण अहिले राष्ट्र बैंकले प्रभुको मात्रै सेयर कारोबार खोलेको बताइएकोछ ।

ग्राण्ड बैंकको स्वाप रेसियो प्रतिकित्ता ६५.५८ रुपैयाँ कायम गरि प्रभुमा गाभिएको हो । त्यस्तै प्रभुको प्रतिकित्ता १२१.४५ रुपैयाँ तोकिएको थियो ।  स्वाप रेसियो तोकेर मर्जर भइसकेको भएपनि ग्रान्डको सेयर हालसम्म प्रभुमा कन्भर्ट भइसकेको छैन।

१७ असोज २०७३, १।००

वि.सं.२०७३ असोज १७ सोमवार १४:५७ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...