back
NMB ad

राष्ट्र बैंकले तोक्यो माइक्रोफाइनान्सको ब्याज दर अन्तर, के होला अब ?

Kumari bank ad

काठमाण्डौं । माइक्रोफाइनान्सलाई राष्ट्र बैंकले सर्वसाधारणलाई ऋण दिँदा लिने र निक्षेप उठाउँदा दिने ब्याजदर अन्तर (स्प्रेड) सात प्रतिशतभन्दा बढी राख्न नपाउने निर्देशन दिएको छ।

‘राष्ट्र बैंकले स्प्रेडदर तोक्नुभन्दा पहिला माइक्रोफाईनान्सले कति प्रतिशतसम्म ब्याज लिने भन्ने कुनै निश्चित मापदण्ड थिएन । यसले गर्दा सर्वसाधारणबाट लिने र उनीहरुलाई दिने ब्याजदर अन्तर ठूलो थियो ।

यससँगै बाणिज्य बैंकले अब सोझै सर्वसाधारणमा पुगेर स–सानो दरको कर्जा प्रवाह गर्नुपर्नेछ। जसले गर्दा माइक्रोफाइन्सकै बजार खोसिने अवस्था आउँछ ।

९ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर ९ बिहीवार १२:४३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...