back
NMB ad

चालु आर्थिक वर्षको पहिलो त्रैमासमै एसबिआईले कमायो करिब साढे ३५ करोड नाफा !

Kumari bank ad

काठमाण्डौं । भारतीय स्टेट बैंकको संयुक्त लगानीमा स्थापित नेपाल एसबीआई बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३५ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

बैंकले अघिल्लो बर्षको सोहि अवधिको तुलनामा पाँच करोड ३९ लाख रुपैयाँले नाफा बृद्धि गरेको हो । यस अघि नै नगन्य रहेको खराव कर्जा ०.१८ प्रतिशतलाई ०.११ प्रतिशतले झारेको छ । बैंकको खुद ब्याज आम्दानी ५६ करोड ६९ लाख रुपैयाँबाट बढेर ६९ करोड २८ लाख रुपैयाँमा पुगेको छ।

२५ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक २५ बिहीवार १२:१५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...