Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, पौष १ , २०७४  |  
Saturday, December 16, 2017

धितोपत्र बोर्डले १८ नं. ब्रोक्ररको कागजात नियन्त्रणमा लियो, अरुको पनि लिन सक्ने !

November 16, 2016

dhitopatra board

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले शंकास्पद कारोबार गरेको आशंकामा १८ नम्बर ब्रोकरबाट कागजात नियन्त्रणमा लिएको छ । सगरमाथा सेक्युरिटीजका सञ्चालकले एकाघरका व्यक्तिको सेयर किनबेच गरेको आशंकामा बोर्डले कागजात नियन्त्रणमा लिएको हो ।

बोर्डले मंगलबार कम्पनीबाट उक्त कारोबारको कागजात नियन्त्रण लिएको हो। बोर्डले अन्य कम्पनीहरुको कारोबारमा पनि शंका भइरहेको र त्यस्ता कम्पनीहरुको कागजात पनि नियन्त्रणमा लिएर छानविन गर्ने जनाएकोछ ।

१ मंसिर २०७३, ३।३०

अनोज अग्रवाल
November 16, 2016 at 10:09 pm

भाको के हो

Reply

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु