back
NMB ad

सेयर बजारले फेरि तोड्यो रेकर्ड, बिमामा झुम्मिए लगानीकर्ता !

Kumari bank ad

काठमाण्डौं । साताको अन्तिम दिन आज बिहीबार सेयर बजारमा झण्डै दुई अर्ब बराबरको सेयर किनबेच भएको छ । फाइनान्स बाहेकका सबै समूहमा हरियो भएपछि बिहीबारको सेयरबजार हालसम्मकै ऐतिहासिक उचाईमा पुगेको छ ।

आज बिहीबार नेप्से १८.७८ अंकले बढेर हालसम्मकै सर्वाधिक उच्च १६६६.९९ विन्दुमा पुगेको हो । दिनको बजारमा पनि बीमा समुहकै सर्वाधिक कारोबार भएको छ । ऐतिहासिक उचाईमा पुगेको बजारमा १३५ कम्पनीको एक अर्ब ९८ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आज बीमा समूह सबैभन्दा धेरै ६९.६९ अंकले उकालो लागेको छ । त्यस्तै, जलविद्युत समूह र वाणिज्य बैंक समूहले क्रमशः ४०.८३ र २३.१७ अंकले बढेको छन् । विकास बैंक समूहको सूचक १२.९७ अंकले बढ्दा होटल ११.२३, उत्पादनमूलक ३४.८६ र अन्य समूह १.१८ अंकले उक्लिए ।

९ असार २०७३, ३.३०

वि.सं.२०७३ असार ९ बिहीवार १६:०४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...