Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, वैशाख १५ , २०७४  |  
Friday, April 28, 2017

आजबाट सुरु भयो नेपाल टेलिकमको फोर जी, थ्रिजीभन्दा १० गुणा छिटो

January 1, 2017

काठमाण्डौं । नेपाल टेलिकमले आइतबारदेखि काठमाडौं र पोखराबाट चौथोपुस्ता (फोरजी) को मोबाइल सेवा आरम्भ गर्ने जानकारी दिएको छ। नेपाल टेलिकमले मोबाइलमा बहुप्रतिक्षित फोर जी सेवा आजदेखि संचालनमा ल्याउने भएको छ। संचारमन्त्री सुरेन्द्रबहादुर (राम) कार्कीले फोरजी सेवाको औपचारिक उद्घाटन गर्नेछन्।

नेपाल टेलिकमले अहिले पाइरहेको १८ सय मेगाहर्ज ब्याण्ड मार्फत १५ मेगाहर्जमा फोरजी सेवा सुरु गर्न पाउने गरी गएको कात्तिकमा अनुमति पाएको थियो। अधिकतम ३० एमबिपिएस गतिको अपलोड÷डाउलोड डाटा उपलब्ध गराउने जनाएको टेलिकमले फोरजीको मूल्य भने तय गरेको छैन।

१७ पुस २०७३, ११।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु