काठमाण्डौं । नेपाल दुरसञ्चार प्राधिकरणले ल्याण्डलाइन नम्बर, मोबाइल र एसएमएस प्रणालीमा परिवर्तन गर्ने तयारी गरेको छ।
दुरसञ्चार सेवाको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नेपालको सेवालाई पनि अघि बढाउन लागिएको प्राधिकरणले जनाएको छ।
अब सबै ल्याण्डलाइनका फोन नम्बर परिवर्तन गरेर दश डिजिटको हुनेछन्। अहिले उपत्यकामा ७ डिजिटको ल्याण्ड लाइन नम्बर छ भने उपत्यका बाहिर ६ डिजिटको छ।
२९ चैत २०७२, ११.३०
वि.सं.२०७२ चैत २९ सोमवार १२:३७ मा प्रकाशित