Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, पौष १ , २०७४  |  
Saturday, December 16, 2017

आज र भोलि नेपाल टेलिकमको मोबाइल सेवा डिस्टर्व हुने !

November 18, 2016

काठमाण्डौं । नेपाल टेलिकमले बिलिङ सिस्टम परिवर्तन गर्नुपर्ने भएकोले आज मंसिर ३ गते शुक्रबार रातिदेखि भोलि मंसिर ४ गते शनिबारसम्म मोवाईल सेवा प्रभावित  हुने बताएको छ।

टेलिकमले एक सुचना जारी गर्दै कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा रुपान्तरण गर्नुपर्ने भएकोले उक्त समयमा सेवा प्रभावित हुन सक्ने जनाएको छ।

भाइस कल, डाटा,रिचार्ज तथा वाइम्याक्स सेवा प्रभावित हुनेसँगै नयाँ कार्ड सुचारु सेवा पनि बन्द हुने जानकारी दिएको छ। यसरी सेवा प्रभावित हुँदा पर्ने असरप्रति टेलिकमले क्षमाचना गरेको छ।

३ मंसिर २०७३, १०।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु