back
NMB ad

जब नेपालले भारतका पर्यटकलाई भन्यो ‘गर्मी से बेहाल ? चलो नेपाल !’ …

Kumari bank ad

काठमाण्डौं । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि भारतका मुख्य शहरहरुलाई लक्षित गरेर प्रचारात्मक अभियान ‘गर्मी से बेहाल ? चलो नेपाल !’ अभियान पुनः सुरुवात गरेकोछ ।

यही साउन १० गतेबाट सुरु भएको यो अभियानले गर्मी छल्न चाहने भारतीयका लागि नेपाल सही गन्तब्य हुने सन्देश बोकेको छ। यस अभियानमा हालसम्म भारतीय नागरिकको निकै उत्साहजनक सहभागिता देखिएको छ। पर्यटन बोर्डको आधिकारिक फेसबुक पेजमा यो पोस्ट हालसम्म करिब सत्तरी हजारले मन पराइएको र हेरिएको छ भने सयौंको हाराहारीमा शेयर पनि भइसकेको छ।

बोर्डले सामाजिक सञ्जाल र वेबसाइट मार्फत नेपालको पर्यटन क्षेत्रको प्रचार–प्रसार गर्दै आइरहेको र आगामी दिनमा पर्यटकको पहुँच हुने अन्य माध्यममार्फत पनि प्रबद्र्धन कार्यक्रम अगाडि बढाउने बताएकोछ । यस्तै सन्देश सहितको अभियान अप्रिल २०१६ मा भारतका केही शहरमा सम्पन्न गरिसकिएको थियो ।

१३ साउन २०७३, १२।३०

वि.सं.२०७३ साउन १३ बिहीवार १३:३८ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...