back
NMB ad

लर्ड्स क्रिकेट मैदानमा खेल्दै नेपाली टोली, एनटीभी प्लसबाट लाइभ !

Kumari bank ad

काठमाण्डौं । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली क्रिकेटको मक्का भनेर चिनिने लर्ड्स क्रिकेट मैदानमा उत्रिँदैछ।

नेपाल–बेलायत दौत्यसम्बन्ध स्थापनाको २ सय वर्ष पुगेको वर्षगाँठमा नेपालले मेरिलेबोन क्रिकेट क्लब ९एमसिसी०सँग एकदिवसिय खेल खेल्न लागेको हो । लडर्स क्रिकेट मैदान एमसिसीको घरेलु मैदान हो ।

नेपाली टोली पारस खड्काको नेतृत्वमा र एमसीसी केथ डचको नेतृत्वमा मैदानमा उत्रिनेछन्। यो खेललाई साउन २९ र ३१ मा नेदरल्याण्ड्स मा हुने विश्व क्रिकेट लिग च्याम्पियनसीपको तयारीको रुपमा पनि लिइएको छ ।

४ साउन २०७३, २।१०

वि.सं.२०७३ साउन ४ मंगलवार १४:०५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...