back
NMB ad

अमेरिकामा भएको गाडी दुर्घटनामा चार नेपालीको मृत्यु !

Kumari bank ad

काठमाण्डौं । अमेरिकास्थित एटलान्टामा भएको सडक दुर्घटनामा ४ जना नेपालीको मृत्यु भएको छ। सामान ओसार पसार गर्ने ट्रकसँग नेपालीले चलाएको गाडी ठोकिएपछि उक्त घटना भएको प्रहरीले बताएको छ।

निसान अल्टीमा गाडीमा रहेका गुल्मी घर भइ काठमाडौं बस्ने चिरन्जीवि खनाल तथा उनकी पत्नी श्यामा खनाल तथा दुई बुहारी रिचा खनाल र सम्रीका पन्तको घटनास्थलमै मृत्यु भएको प्रहरीले पृष्टि गरेको छ। चालक तथा अगाडि बसेका समिर तथा सुवास खनाल गम्भीर घाइते भएका छन्।

२२ कार्तिक २०७३, एजेन्सी, , ४।३०

वि.सं.२०७३ कात्तिक २२ सोमवार १६:४० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...