back
NMB ad

अब वैदेशिक रोजगारीमा जानेको बिमा दोब्बर बनाइने

Kumari bank ad

काठमाण्डौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको बीमा रकम दोब्बर बनाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवन बीमा २० लाख बनाउने घोषणा गर्न लागेका हुन् ।

अहिलेसम्म विदेश जाने कामदारको बीमा १० लाख बराबरको जीवन विमा हुने गरेको छ । सरकारको नयाँ घोषणापछि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको परिवारले साढे ३० लाखसम्म क्षतिपूर्ति पाउने छन् ।

अहिले वैदेशिक कल्याणकारी कोषमार्फत मृतकका परिवारले ३ लाख पाउँदै आएको छ । यसलाई ७ लाख पुर्‍याउने यसअघि नै घोषणा भइसकेपनि नियमावली संशोधन नहुँदा कार्यान्वयनमा आउन सकेको छेन । यो छिट्टै कार्यान्वयनमा आउने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ ।

बीमा कम्पनीले शव ल्याउन र काजक्रियामा साढे ३ लाख रुपैयाँ पनि दिँदै आएको छ । यो रकम बीमाको १० लाख बाहेकको हो । अब बीमा रकम दोब्बर बनाएपछि पीडित परिवारले साढे ३० लाखसम्म राहत पाउनेछन् ।

११ माघ २०७३, १।००

वि.सं.२०७३ माघ ११ मंगलवार १४:१० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...