back
NMB ad

व्यवसायिक सफलता पाएको पशुपतिप्रसादलाई करोडौंको घाटा

Kumari bank ad

काठमाण्डौं । व्यवसायिक रूपमा सफल चलचित्र ‘पशुपतिप्रसाद’ को पाइरेसी भएको छ । चलचित्रको सेन्सर कपी नै पाइरेसी भएको बताइन्छ । योसँगै चलचित्रको करोडौं रुपैयाँ घाटा हुने भएकोछ ।

चलचित्र जाँचपासको अधिकारप्राप्त निकाय सेन्सर बोर्डलाई चलचित्रको सेन्सरका लागि कुनै पनि चलचित्रले ‘वाटरमार्क’ सहित चलचित्र बुझाउँछन् । बताइएअनुसार ‘पशुपतिप्रसाद’ ले सेन्सर बोर्डका लागि प्रदान गरेको फाइल नै पाइरेसी भएको हो ।

चलचित्र पाइरेसी भएपछि विदेशमा र स्वदेशमै यसको सिडीबाट बिक्री हुने करोडौं रुपैयाँबाट चलचित्र वञ्चित हुने पक्का भएकोछ ।

१५ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १५ सोमवार १२:५९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...