back
NMB ad

आयो जुत्ता किन्दा बाइकको धनी बन्ने योजना !

Kumari bank ad

काठमाण्डौं । नेपाली जुत्ता घर प्रालिले स्क्र्याचमा मनी , बम्परमा बाइक धनी उपहार योजना ल्याएको छ । कम्पनीले आगामी दशै तिहारलाई लक्षित गर्दै योजना सञ्चालन गरेको हो ।

हिजो सोमवारदेखि लागु सो योजना अन्तर्गत प्रथम हुने एक जनालाई मोटरसाइकल, द्धितिय हुने एक जनालाई ल्यापटप र तृतीय हुने एक जनाले २१ इञ्चको एलइडी टिभी दिइने बताएको छ ।

त्यस्तै चौथो हुनेलाई २१ इन्चको मनिटर तथा सान्त्वना पुरस्कार स्वरुप १० जनालाई राइस कुकर प्रदान गर्ने बताइएको छ । यसैवीच जुत्ता घरले सोमवारदेखि समरसेल २०७३ शुरु गरेको छ ।

यो उपहार योजना नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारी पार्टी, नमस्ते सुपरमार्केट, बुद्ध मलमा चलिरहेको समर सेल लागु हुने छ । जसमा एक जोर जुत्ता खरिदमा ७० प्रतिशतसम्मको विशेष छुट मिल्ने बताइएकोछ । मेलामा शिखर, कोसेली, स्काइ, विएफ डिएर हिल लगायत १० ओटा व्राण्डका जुत्ता रहेका छन् ।

२१ असार २०७३, १।००,

वि.सं.२०७३ असार २१ मंगलवार १३:५८ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...