back
NMB ad

‘नेपालको पानी : जनताको लगानी’मा अनलाईनबाटै यसरी भर्नुहोस् सेयर फारम

Kumari bank ad

काठमाण्डौं । उर्जा मन्त्रालयले ल्याएको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा लगानी गर्नको लागि अनलाइन व्यवस्था गरिएको छ। सर्वसाधारणले लगानी गर्न चाहेमा त्यसको लागि कुनै पनि ठाउँमा लाइन नलागेर अनलाइनबाट सेयर आवेदन भर्नको लागि छुट्टै वेबसाइट सार्वजनिक गरिएको छ।

देशभित्र वा बाहिर जहाँ भएपनि इच्छुक व्यक्ति तथा कम्पनीले आफूले गर्नसक्ने लगानीको प्रतिबद्धता व्यक्त गर्नुपर्ने छ। यसरी आएको लगानीको प्रतिबद्धताको आधारमा निर्माण गर्न सकिने आयोजना छनौट गरी त्यसको जानकारी लगानीकर्तालाई दिइने छ ।

यसका लागि सबैभन्दा पहिला वेवसाइट लगइन गर्ने । त्यसपछि  एउटा खाता खोल्ने जसको लागि तपाईलाई इमेल ठेगाना भए मात्र पुग्छ । त्यसपछि वेवसाइट खुल्छ। आफ्नो व्यक्तिगत विवरण र त्यसपछिका ६ वटा स्टेप फारम भरेपछि अन्तिममा फारम समावेश हुन्छ।

२५ पुस २०७३, १।००

वि.सं.२०७३ पुस २५ सोमवार १४:१७ मा प्रकाशित

You can share this post!

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...