back
NMB ad

अन्तिममा किन घट्यो नेप्से ?

Kumari bank ad

काठमाडौ। साताको अन्तिम दिन बिहिबार नेप्से परिसुचक सामान्य ओरालो लागेको छ ।

बिहीबार बजार खुलेको केही समय २० अंकभन्दा बढीले उकालो लागेको बजार अन्तमा ३ दशमलव ६८ अंकले घट्न पुगेको छ । जसमा बैंक फाइनान्सलगायतका समूहहरु बढी ओरालो लागेका छन् । तर, ती समुहका परिसुचक पनि १० अंकभन्दा कमले घटेका छन् । बजारमा बीमा, होटल र अन्य समुहका परिसुचक भने उकालो लागेका छन् ।

बजारमा दिनभर कुल १ सय ४३ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको १ अर्ब ३८ करोड ९२ लाख रुपैयाँ बरावरको १८ लाख १७ हजार २४५ कित्ता सेयर खरिदविक्री भएका छन् । जसमा प्रभु बैंकको सबैभन्दा ८ करोड रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । यसैगरी आजैमात्र आफ्नो हकप्रद जारीको संरचना परिवर्तन गरेको नेशनल लाईफ इन्स्योरेन्सको पनि प्रतिकित्ता ९० रुपैयाँले बढ्दै ७ करोड ७६ लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ ।

चुनावी माहौलका कारण सेयर बजारमा उत्तारचढाव जारी रहेको लगानीकर्ताहरु बताउँछन् ।

प्रकाशित मितिः २०७३ बैशाख ७

वि.सं.२०७४ वैशाख ७ बिहीवार १५:३९ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...