back
NMB ad

सेयर बजार : कारोबार रकमले अर्ब नाघ्यो तर सूचक भने आज पनि झ¥यो !

Kumari bank ad

काठमाण्डौं । आज दिनभरीमा १३४ कम्पनीको एक अर्ब १९ करोडको सेयर कारोबार भएको छ ।  कारोबार रकममा सुधार आए पनि सेयर सूचक भने ओरालो लागेको छ। बजार ३ अंकले झरेर फेरि १७०० अंकबाट ओर्लिएको छ ।

वाणिज्य बैंक, विकास बैंक र जलविद्युत कम्पनीको सुचक घटेको छ। बैकिङ साढे पाँच, विकास बैंक १३.६९ र जलविद्युत २४ अंकले झरेको छ।

होटल ४२.६८, फाइनान्स १.३१, बिमा साढे ६२ र अन्य एक अंकले बढेको छ। बजार घट्दासमेत श्रृजना फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर कारोबार बन्द भएको छ।

१ मंसिर २०७३, ३.३०

वि.सं.२०७३ मंसिर १ बुधवार १५:२६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...