back
NMB ad

करिब २२ अंकले घट्यो नेप्से,किन यसरी घट्दैछ बजार ?

Kumari bank ad

काठमाडौ। साताको पहिलो दिन आईतबार सेयर बजार परिसूचक नेप्से २१ दशमलव ९९ अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसुचक ओरालो लागेर १ हजार ५ सय ४१ अंकमा अडिएको छ ।

बजारमा प्रायःजसो सबै समुहका परिसूचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी बीमा समुहको परिसूचक १ सय ३० अंकले घटेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसूचक पनि २२ दशमलव ८७ अंकले घटेको छ । बैंकिङ समुहको परिसुचक उच्च रुपमा घटेसँगै नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको हो ।1

दिनभर कुल १ सय ४८ कम्पनीको सेयर कारोबार भएको छ । ती कम्पनीका कुल ५६ करोड ७७ लाख रुपैयाँ बराबरको ९ लाख ३१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

सरकार र ब्रोकरबीच पूँजी बजारमा मूल्य अभिबृद्धि कर (भ्याट) लगाउने सहमतिसँगै बजारमा भ्याट आंतङ्क फैलिएको छ । दुई पक्षबीचको सहमतिसँगै खुलेको बजारमा लगानीकर्ता अन्यौलमा पर्दा बजार दोहोरो अंकमा घट्न पुगेको बताईन्छ।

प्रकाशित मितिः २०७४ असार १८

वि.सं.२०७४ असार १८ आइतवार १५:५० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...