back
NMB ad

बुधबार सेयर बजारले लगानीकर्तालाई धेरै आशा जगायो !

Kumari bank ad

काठमाडौ । बुधबारको शेयरबजारले लगानीकर्तामा आशा जगाएको छ । बजार परिसूचक ९ दशमलव ७८ अंकले बढेर १५५१.०६ अंकमा पुगेको छ । यस्तै बुधबार कारोबार रकममा समेत सुधार आएको छ ।

बजारमा कुल १३८ कम्पनीको ४८ करोड २९ लाख ८४ हजार रुपैयाभन्दा बढिको सेयर किनबेच भयो । मंगलबारको तुलनामा कारोबार रकम ११ करोडले बढी हो । बुधबार होटल र उत्पादन बाहेक बाँकी सबै समूहका परिसूचक उकालो लागेका छन् ।

3

बुधबार नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ४ करोड ७९ लाख बढीको सेयर कारोबार भएको छ । सानिमा बैंकको ३ करोड ७५ लाख, कुमारी बैंकको २ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

4

प्रकाशित मितिः २०७४ आर २१

वि.सं.२०७४ असार २१ बुधवार १५:५५ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...