साताको तेस्रो दिन मंगलबार नेप्से ७.३० अंकले घटेर १५५७.६०अंकमा पुगेको छ ।दिनभरिमा १५९ वटा कम्पनीको १० लाख ४२ हजार ६० कित्ता सेयर छ हजार छ सय १३ पटक खरिदविक्री हुँदा ५१ करोड २९ लाख ३५ हजार ४ सय १० रुपैयाँको कारोबार भएको छ ।
यसदिन व्यपार बाहेक अरु सबै समूहको परिसूचक रातो रंगले पोतिएको छ ।
क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३८ अंकले बढेको छ ।
प्रकाशित मितिः२०७४ असोज ३१
वि.सं.२०७४ असोज ३१ मंगलवार १६:२४ मा प्रकाशित