back
NMB ad

आज एक अर्ब ५० करोडको सेयर खरिद बिक्री, एभरेष्टको सेयर ६ प्रतिशतले बढ्यो !

Kumari bank ad

काठमाण्डौं । आज साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १८२३ अंकमा पुगेर सेयर बजार बन्द भएको छ । बुधबारको तुलनामा १ दशमलव ७८ अंकले झरेको बजारमा आज १ अर्ब ५० करोड बराबरको सेयर खरिद बिक्री भएकोछ ।

दिनभर बजारमा उतार चढाव देखिएको भए पनि होटल, विकास बैंक, जलविद्युत र बीमा उपसूचक बढ्न पुगेका छन् । आज बिहिबार सिद्धार्थ म्युचियल फण्डका स्किमहरुमा लगानीकर्ताको झुम्मिएका छन् । सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किम तीन लाख ७० हजार युनिट र सिद्धार्थ इन्भोष्टमेन्ट ग्रोथ स्किम एक लाख ३१ हजार युनिट कारोबार भएको छ । यी दुबै स्किमको आज बुक क्लोजिङ थियो।

बिहिबार सर्वाधिक कमाउनेमा भने एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ता रहे। यो कम्पनीको सेयर ६ प्रतिशत भन्दा धेरैले बढेको छ ।

२३ भदौ, २०७३, ४।३०

वि.सं.२०७३ भदौ २३ बिहीवार १६:३५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...